






आज बिहान ११ बजे कोटेश्वर बाट निस्किएको माओवादी को जुलुस जस्को नेत्रित्व माओवादी नेता कृष्ण बहादुर महरा, हिसिला यमी लगायत नेता हरु ले गरेक थिए। यसै क्रम मा मानब अधिकार बादी संस्था लगायत UNO ल प्रतिनिधि ले जुलुस को निगरानी गरेका थिए। प्रहरी हरु पनि सम्यमित भै जुलुस को निगरानी गर्दै थिए। जुलुस मा भाग लिन को लागि कोही हिन्डेर कोही बस मा आएक थिए।
यो जुलुस १ बजे खुल्ला मन्च मा गै काठमाडौं को बिभिन्न ठाउँ बाट आएका जुलुस सँग मिसी बिशाल जन सभा म पारीनत हुने छ। जस्मा माओवादी का केन्द्रिय नेता हरु ले सम्बोधन गर्ने कार्यक्रम छ।
No comments:
Post a Comment