Saturday

विश्वमा पनि नेपालीहरूको ठूलो बेइज्जत हुनेछ।

राजनीतिक दलहरूले राजसंस्था बिदाइको खुसियाली मनाइरहेकै बेला प्रसिद्ध ज्योतिषी एवं योगसाधक बालयोगी गोपालबाबाले अबको सात वर्षपछि नेपालमा पुनः राजसंस्था कायम हुने भविष्यवाणी गर्नुभएको छ। विगत तीन दशकदेखि योगसाधना र ज्योतिषशास्त्रमार्फत अचुक भविष्यवाणी गर्दै आउनुभएका अत्यन्त व्यस्त गोपालबाबाले विभिन्न जिज्ञासाको उत्तर दिँदै भन्नुभयो– 'सात वर्षपछि अहिलेकै राजसंस्था नेपालमा पुनर्स्थापित हुनेछ, त्यतिबेला राजसंस्थाको नेतृत्व नवयुवराज हृदयेन्द्रबाट हुनेछ, तर त्यतिबेलासम्म नेपालको आकार अहिलेको भन्दा घटेर निकै सानो भइसकेको हुनेछ।' नेपालको आकार घट्नुमा भारतकै भूमिका प्रमुख रहने ठोकुवा गर्दै गोपालबाबा भन्नुहुन्छ– 'मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्म रहेको नेपालको वर्तमान भू–भाग विखण्डनको क्रम अब छिट्टै सुरु हुनेछ, यसलाई कसैले रोक्नसक्ने छैन।' ज्योतिषशास्त्र, ध्यानयोग, तान्त्रिक गोपालबाबाले भन्नुभयो–'मुलुकबाट राजसंस्था हटाउन भारतको ठूलो हात छ, नेपाललाई विखण्डन गरी आफ्नो स्वार्थसिद्ध गर्न भारतले यो चाल चलेको हो, तर नेपाललाई सताएर भारतको पनि कल्याण हुने छैन, यो कदम उसका लागि समेत दुर्भाग्य छ।'नेपालको हजारौं वर्ष लामो संस्कृति र परम्परा बनिसकेको राजसंस्था
हट्नुमा राजा ज्ञानेन्द्रबाट पनि प्रशस्त कमीकमजोरी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– पैसा कमाउन जाँगर देखाउने, तर देशको राजनीतिक स्थायित्वलाई प्राथमिकता नदिने कमजोरी राजामा देखियो, देश र जनताको फाइदाभन्दा पनि आफ्नो फाइदा हेर्ने स्वार्थीहरूको घेराउमा राजा फसे।
कुन कुन ग्रह–नक्षत्रका कारण मुलुकको दुर्भाग्य हुन गइरहेको हो? भन्ने जिज्ञासामा गोपालबाबाले भन्नुभयो– 'संविधानसभाको चुनाव भएको चैत २८ गतेको दिन उत्पात र मृत्युयोगको दिन थियो, निर्वाचन आयोगले परिणाम सरकारलाई बुझाएको वैशाख २६ गते पनि मृत्युयोग थियो, यसैगरी संविधानसभासद्हरूले शपथग्रहरण गरेको दिन जेठ १४ गते उत्पात योग, मृत्युयोग र ऐइन्द्र योग गरी तीनवटै भयंकर खतरनाक योग थिए।


'नीच राशिको मंगल, शुक्र अस्त, वृहस्पति वक्री, मकर राशिको नीचको वृहस्पति राहुको साथमा, गुरु चण्डार योग, बुध अस्त, छन्, यी ग्रहका अवस्थामा अंशकाल पापांशमा छन्, तसर्थ यी सबैलाई विचार गर्दा र सिंह राशिको शत्रु गृही शनि सूर्यको शत्रु गृही जेठ महिनामै परेका कारण नेपालका लागि पीडादायी दिनको प्रारम्भ भएको हो,' गोपालबाबाले भन्नुभयो। देशका लागि यो पीडा र दुःख कहिलेसम्म रहला? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– 'यी ग्रहहरूले आफ्नो फल नदिइ छाड्दै छाड्दैनन्, देश त टुक्रन्छ, टुक्रन्छ, अहिले प्लव नाम गरेको संवत्सर छ, जसले देश टुक्राएरै छाड्नेछ, गृहयुद्ध प्रारम्भ हुनै लागेको छ, महंगी आगामी दशैंसम्ममा दोब्बर भइसक्नेछ, यो अवस्था सम्हालिन सात वर्ष लाग्ने, तर त्यतिबेलासम्म देश सुगौली सन्धिताकाको अवस्थाभन्दा पनि बर्बाद भइसक्नेछ।'


मुलुकको पतनसँगै नेपाली कांग्रेस र एमालेको पतन पनि निश्चित रहेको र केही वर्ष माओवादीले सत्ता चलाउने ठोकुवा गर्दै गोपालबाबाले भन्नुभयो– त्यसबेला नेपालीहरूले अकल्पनीय दुःख पाउने छन्, विश्वमा पनि नेपालीहरूको ठूलो बेइज्जत हुनेछ। मुलुक बर्बाद हुनुमा अहिलेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ग्रहदशाको पनि निकै ठूलो भूमिका रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– 'मुलुकलाई आफ्नै हातबाट सिध्याउनका लागि नै उहाँ यति लामो उमेर बाँच्नु भएको रहेछ।' विशेषगरी आगामी असार, साउन र भदौ महिनामा ठूलो प्राकृतिक विपत्ति आइलाग्ने पनि उहाँले बताउनुभयो।

Wednesday

Big Buddha IN LANTAU ISLAND "HONGKONG"

Just Check the highlighted with red mark where is name of the Nepal where buddha born(they write lumbini only which is place of Nepal) but there we can see the India where buddha get buddhists so every body confused may be Lumbini Also in india so they said Buddha born in India

A temple in hongkong one tourist bathing the buddha in buddha birthday.


Two little monks bathing the buddha on birthday of buddh

Biswaraj Lamichane from Nepal also give bathing the buddha in lbuddha birthday

Lokendra timilsina from Nepal give bath to bathing buddha on buddha birthday

The monks are giving the pose of Kum-fu at the buddha statue

Statue of buddha which is located at Lantau Island HONGKONG














Some photo features from Taiwan.

Need to pay Road tax The way to Taipei From the Keelung Taiwan

The way to Taipei from Keelung Taiwan

Motor Bike Parking in Taipei Taiwan

The big Building of the Taipei Taiwan


A Model of the Freedom statue of USA in Taipei


Way for the cycle and people is different



Big shopping mall where people can buy the branded items and they are too much expensive for normal nepali people.

The sing of the sea in the keelung harbor where the ship is duck.




The keelung city where ships are duck





TAIPEI, TAIWAN in one day.









The 101 building of Taipei Taiwan from diffrent view

Honestly Hard work

A begger in street of Xiamen, China show his skill to write in the paper

Thursday

SCOOPs FROM NEPAL (Last week and this week in Nepal)

Maoist district committee member TEK B.BUDHA(sangram) FROM GAM and ACM bhakta b.BK (Nadi),UWA from ROLPA HAVE BEEN SHOT DEAD AT THEIR OWN BASE AREAs USING MODERN WEAPON,so far reason of killing and killers are yet to be known.former polit bureau member of the MAOISTS MR.RABINDRA SHRESTHA became UML'sCCM from today.

They have started to kill the candidates.communist activist from national people's front kamal adhikari,banke-2,nepalgunj shot dead while staying at home.this is NC vice chairman sushil koirala' area.

UML going to india for taking part in CPI(March23-27,Hydarabad)-CPM(March29-April3 Koyambatur)'s Party Congress,from UML Foreign Minister Sahana Pradhan is attending these two functions.

Suspended Governer Bijayanath Bhattarai Has lost the Case & Supreme court has ordered him to be Punished.

Parash met with pro- monarch journalists at BICC's VIP room last night.PRACHANDA reached in ROLPA on march 15 and will be back to the capital only after eight days.

Maoist HQ has planned to send ten thousand PLAs in their weak districts to fully protect the base areas and to capture the booths in CA polls in the name of home leave from the cantonments very quitely .

UK and US AMBASSADORS have met with the prime minister.before that ASHOK AGRAWAL ane another businessman were there to hand over money for party's election fund.next meeting is fixed with MAOIST leaders.last night security staffs fought with each other.MAGAR police opened fire on his army counter part.

UNMIN STAFF,russian engineer evgeny alexander,age fifty,killed himself by hanging at his rented room at KAPAN,following last week's helicopter crash.

LAST COUPLE OF WEEK IN NEPAL

Sat 03/08/2008 morning twenty armed people entered at norwegian ambassador's residence at BHAISEPATI ,looted money,cloths,laptop,ornaments and drank scotch.PM is leaving for BIRATNAGAR at three thirty.

According to an intelligence report submitted to the prime minister -among 240 direct seats,UML will bag eighty,congress sixty two,MAOISTS could get maximum thirty seats in the CA Polls and rest of the constituencies might go to TERAI regional groups and other small parties .